पाँचौं पटक मन्त्रीपरिषद् विस्तार सन्दर्भमा : टिका पुन


पाँचौं पटक मन्त्रीपरिषद् विस्तार सन्दर्भमा : टिका पुन 

कुनै पनि मुल्यमा प्रधानमन्त्री केपी ओलीलाई हटाउन विभिन्न शक्ती केन्द्रहरु लागिरहेका छन्, यो सत्य हो ।

यसर्थमा प्रधानमन्त्रीको कुर्सी बचाउन 'दुई सिटे’ तथा ‘एक सिटे’ पार्टीका सहयोग पनि महत्वपूर्ण ठानियो होला ।
तर नि कमरेड,
जनता बिच अलोकप्रिय भएर प्रधानमन्त्रीको कुर्सिमा बसिरहनु भन्दा जनताको वाह वाही बटुलेर पार्टी अध्यक्ष्य
मात्रै भएर बसेको कता हो कता राम्रो होइन र ?

राष्ट्रलाई अनावश्यक आर्थीक भार थप्दै मन्त्रीहरुको संख्या थप्नु भन्दा कसरी हुन्छ जनतालाई राहत दिने तर्फ ध्यान दिनुस् ।
संसदिय अंकगणितमा फेल भएर प्रधानमन्त्रीको कुर्सि गएछ भने पनि जनताको नजरमा संधै पास हुनुहुनेछ ।

स्रोत: पुनको फेसबुक 

,