अमेरिकामा रहेका गरिब असहायलाई निशुल्क भोजन ( भिडियो सहित )

अमेरिका मा रहेका गरिब तथा अशाहाय जनतालाई एच डी एन पी ले त्रैमासिक रुपमा खान खुवाउने काम सम्पन्न गरेको छ ।

टेक्सासको फोर्थ ओर्थमा रहेका करिब ४०० जना घरबार बिहिन अमेरिकी नागरिक लगाएत लाइ आज एक कार्येक्रम को आयोजना गरि सामुहिक रुपमा खान खुवाउने काम पुरा गरेको सस्था का प्रेसिडेन्ट देबी डेबिट अचार्ये ले जानकारी गराउनु भएको छ ।  

सो अवसर मा Arlington ( DWG) सिटी का मेयर Michael Tedder को समेत उपस्थिति रहेको थियो l यू एस खबर संग कुरा गर्दै मेयर Michael ले सस्था ले गरेको सामाजिक कामको खुलेर प्रसंसा गर्नु भएको थियो । यो अति नै मनाबिये कार्य हो , भोका र अशाहाय जनता लाइ येसरी आफै घर मा खान बनाइ सामुहिक रुप मा संगै बसेर खुवाउने काम ले म पनि प्रभावित भएको छु Michael ले भन्नु भयो ” म सधै तपाई हरु को साथ् मा रहने छु ।

सन् २०१२ मा अमेरिका को टेक्सास मा स्थापना भएको गैर नाफारहित सस्था हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले गत डिसेम्बर २0 तारिखमा आफ्नो त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न पनि गरेको छ ।




,