नेपालीको दिल्लीमा गोली हानी हत्या

काठमाडाै- दिल्लीमा एक नेपालीको गोली हानी हत्या गरिएको छ। रोहिणीमा चौकिदारी काम गर्ने बाजुरा, ब्रम्ह्तोलाका सिंहे सेरालाको आइतबार राती गोली हानी हत्या गरिएको हो ।
उनलाई राति साढे ११ बजे अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए । गोलीकाण्डको कारण खुलेको छैन।