निर्देशनमा कम्मर कस्दै प्रदिप कंडेल



हेमन्त आचार्य क्षेत्री .


मलेसिया, जनवरी ३१

पाल्पा जिल्लाको हुँगीमा जन्मेका प्रदीप कँडेल बुटवललाई आफ्नो कर्मथलो बनाउदै नेपाली गीत सङ्गीत र चलचित्र निर्देशनमा जम्दै गरेका छन् |

बर्खरै मात्रै सलिना म्युजिक प्रा. लि. मार्फत बजारमा आएको आधुनिक गीति संग्रह 'पागल बनायौ" गीतमा स्वर भरेका छन सुमधुर आवाजका धनी उदियमान गायक लोशन थापाले |

आदेश थापाको स्वर र अलिफ खानले सङीत भरेका छन | चर्चित अभिनेत्री मन्जिता के सि , ऋषि बाबू न्यौपाने र साथिहरुको रहेको छ |

निर्देशन तथा भिडियो सम्पादन गरेका छन उनै प्रदिप कँडेलले | यो म्युजिक भिडियो निर्माण आरडी क्रियसनले बजारमा ल्याएको हो |