बाल्टिमोरमा भब्य माघे सक्रान्ति मेला (फोटो सहित)


अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाले भब्य माघे सक्रान्ति कार्यक्रम सम्पन्न गरेको छ | कार्यक्रममा नेपाली पन्चे बाजा बजाएर सबैलाई नेपालको आभाष दिईएको थियो |

"हामीलाई त सक्रान्तिको मेला नै भर्न गए जस्तो भयो " अधिकाम्स दर्शकहरुले प्रतिक्रिया दिएका थिए |

सो अवसरमा नेपाली लोक गायक गायिकाहरुले एकल र दोहोरी गीत गाएर रमाइलो गराएका थिए |

कार्यक्रममा द नेपाल टुडेका शिव मल्ल र निलम गर्बुजा पुनले खिच्नु भएको तस्बिरहरु प्रस्तुत छ :