कुरी कुरी ओली बा - सरगम भट्टराई




यो कविता केहि दिन देखि फेसबुकमा देख्न सकिन्छ |

अमेरिकाको  मा रहदै आएका कपिलवस्तुका सरगम भट्टराईले रचना गरेका हुन् |

यो रचना पोस्ट गरेको एक दिन मै हजारौं लाईक र सयौं कमेन्ट आएको भट्टराईले द नेपाल टुडेलाई बताए | भट्टराईले द नेपाल टुडेका लागि नियमित लेख्दै आएका छन् |

कुरी कुरी ओली बा
- सरगम भट्टराई
__________________________
   कुरी कुरी ओलीबा !
       🌦 पानी जति खोलीमा
बिजुली न सिजुली🌌
            तुक छैन बोलीमा
कुरी कुरी ओली बा 🤑
         आज हो कि भोलि बा 👓
उखानै ले हुदैन🐃
        🐓 बखानैले छुदैन
🐇जती आए बिरालो🐈
          🙈 पार्नु पार्यौ पिरलो
⚔सधै भरि बबाल
         🗝  तिमी सत्ता सम्हाल
कुरी कुरी ओली बा
             तिम्ले बोल्या बोली भा🐅
🤐बोले जति गर न 
        कनिका त छर न 
कुरी कुरी ओली बा 🙈
          बरु हान गोली बा 
🤕दुख्यो मेरो कपाल😴
         दुख्यो मेरो नेपाल