माल्भिका सुब्बा गर्भवती

काठमाडौ / पूर्वमिस नेपाल माल्भिका सुब्बाले आफू गर्भवती भएको तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

अभिनेत्री सुब्बाले श्रीमानले पेट समातेको तस्बिर सार्वजनिक गरेकी हुन् । तस्बिरमा उनको पेट बढेको प्रष्ट देखिन्छ ।

लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएकी माल्भिकाले इन्स्टाग्राममर्फत आफू गर्भवती भएको सार्वजनिक गरेकी हुन् ।