रामकृष्णले गाउदा झुमे दर्शक (भिडियो सहित)

गायक रामकृष्ण ढकालले अमेरिकाको सान डियागोमा गरेको कार्यक्रमको युटुब भिडियो आफ्नो फेसबुकमा अपलोड गरेका छन् |

आफ्नो अत्यन्त लोकप्रिय गित "छिटको गुन्यु तिमीले लगाउदा.." स्थानिय दर्शकहरु मज्जाले झुमेको देखिन्छ |

यो भिडियो रामकृष्ण ढकाललाई अति नै माया गर्ने गोपाल/मनिता योगीको जोडीले युटुबमा अपलोड गरेका हुन् |

यो जोडीले यसपटकको अमेरिका बसाईमा आफुलाई धेरै नै सहयोग गरेको रामकृष्णले द नेपाल टुडेसंगको भेटमा बताएका थिए |

भिडियो हेर्नुस











,