'राष्ट्रपति नै विकिनीमा देखिएपछि !'... (फोटो-भिडियो)

क्रोयसिया- क्रोयसियाली राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक विकिनी पहिरनका कारण चर्चामा छिन्। तर उनी अाफैले लगाएको विकिनीले हैन कुनै मोडलको तस्विरसँग जोडिएर चर्चा पाएकी हुन। समाजिक सञ्जालमा उनको अनुहार मिल्ने एउटा विकनी तस्बिर सार्वजनिक भएपछि कित्रोविक चर्चाको पात्र बनेकी हुन्। तर खासमा उक्त तस्बिर उनको नभइ एउटी मोडलको भएको बताइएको छ। उनले नै अंग प्रदर्शन गरेको जस्तो गरेर यतिबेला विश्वभर चर्चा चलेको छ।

कित्रोविक क्रोयशियाली पहिलो महिला राष्ट्रपति हुन्। ४७ वर्षीया राष्ट्रपतिको विवाहित हुन र उनका दुई सन्तान छन्। उनी २००५ देखि २००८ सम्म क्रोएशियाको विदेशमन्त्री पनि भइन्। उनै राष्ट्रपति यतिबेला विश्वभर हट एण्ड ग्ल्यामरस राष्ट्रपति भन्दै चर्चा गरिएको छ। सामाजिक संजालमा राष्ट्रपति नै ठानेर धेरैले अलोचना र प्रशंसा दुबै गरेको देखिन्छ।

भिडियोः