काठमाडौँका घर घरमा ग्यास पाईप पुर्याईदिन्छु -प्रधानमन्त्री ओली (भिडियो सहित)

प्रधानमन्त्री के.पी  शर्मा ओलीले काठमाडौँ उपत्यकाका घर घरमा पाईपद्वारा खाना पकाउने ग्यास वितरण गरिने आश्वासन दिएका छन् |

ने.क.पा एमाले राजधानी बिशेष समन्वय कमिटिको भेलामा ओलीले उक्त कुरा बताएका थिए |

" ग्यासको सिलिन्डर काँध  बोकेर सडक सडक हिड्नु पर्ने युगको अन्त्य गर्नेछु | घर घर र चुला चुलामा पाईप पुर्याईदिन्छु |" प्रधानमन्त्री ओलीले भनेका थिए |


ओलीको मन्तब्य हेर्नुस :