गैरआवासीय नेपाली संघको प्रेस नोट

गैरआवासीय नेपाली संघको बैठकले बिभिन्न टास्क फोर्स र कमिटीहरुको गठन गरेको छ । NRNA प्रबक्ता रन्जु वाग्ले थापाका अनुसार सो निर्णय आइसिसी बैठकले पारीत गरेपछि अाधिकारिक हुनेछ । 

प्रेस नोट यसै साथ उपलब्ध गरिएको छ ।