हार्दिक समवेदना



हार्दिक समवेदना 



यस संस्थाका आजीवन सदस्य तथा बाल्टिमोरका सक्रिय युवा समाजसेवी, ब्यबसायी तथा एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष बिनोद उप्रेतीका पूज्य पिता चन्द्रनाथ (हरेराम) उप्रेतीको ७६ बर्षको उमेरमा जनवरी ३० गते राती असामयिक निधन भएको खबरले स्तब्ध भएका छौं |यस दुखद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनि हार्दिक समवेदना ब्यक्त गर्दछौं |

कुलमणि आचार्य
अध्यक्ष
तथा बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) परिवार