कोईराला सेवा समाजको आयोजनामा श्रीमद् भागवत

कोईराला सेवा समाज यागंपागंको आयोजनामा हुन् लागिरहेको श्रीमद् भागवत पुराणमा सहभागी हुन सो समाजले आग्रह गरेको छ |

 श्रीमद् भागवत पुराणमा सहभागी भई कथा श्रवण गरी पुण्य लाभ गर्नुहुन पनि आयोजकले सवैमा हार्दिक अनुरोध गरेको छ ।
स्थान:-यागंपागं सिस्नेरी,देउराली भोजपुर
मिति : माघ १ गतेवाट ९ गतेसम्म