प्रशान्त सिमृकालाई भन्दैछन् 'तिम्रो लायक भईन...' (भिडियो)


प्रशान्त पौडेल र सिमृका बि.सी.को आवाजमा रहेको 'तिम्रो लायक भईन....' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेल र शुशिल पौडेलको शब्द रहेको गीतमा प्रशान्त पौडेलकै लय रहेको छ ।

देबेन्द्र क्षेत्री निर्देशनमा तयार भएको भिडियोमा प्रेम प्रेमिका बिच भएको अविश्वासले गर्दा देखिएको समस्यालाई प्रस्तुत गरिएको छ । सुवास अम्गाईको सम्पादन रहेको भिडियोलाई सरोज अघिकारीले खिचेका हुन् । 

अमेरिकामा रहेका क्षेत्री नेपाल आएको समय पारेर भिडियो निर्देशन गरेका थिए ।


भिडियो: 

,