आफ्नै गाउँ फर्की आएँ : कर्णदास र विवेक श्रेष्ठ [भिडियाे]


पोखरा माघ, १७- पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गायक कर्णदास र विवेक श्रेष्ठसँग पत्रकार नारायण अमृतले प्रश्न गरिरहेका छन् । उनीहरुको बहसको बिषय छ- आफ्नो गाउँ फर्की आएँ । दुवै पोखरेली गायक लामो समय विदेश बसेर नेपाल फर्किएका हुन् ।