प्रवासी नेपाली एकता समाज, अमेरिकाको सम्मेलनको तयारी



नेपालमा राप्रपा नजिक मानिएको  प्रबासी  नेपालीहरुको  संस्था  प्रवासी  नेपाली  एकता  समाज, अमेरिकाको  प्रथम  राष्ट्रिय सम्मेलनको तयारी हुदै गरेको छ | राप्रपा नेपालको  प्रवास  हेर्ने  केन्द्रिय सदस्य प्रेम कुमार श्रेष्ठले जारी गर्नु भएको प्रेस बिज्ञप्ति यसप्रकार छ :


आदरणिय दाजुभाई दिदीबहिनीहरु,
फरक परिस्थिती, आवस्यकता, वा बाध्यताले हामी अमेरिकामा रहे पनि हाम्रो जन्मभूमि नेपाल र त्यहाँ विकसित हुने राजनीतिक घटनाक्रमले हामीलाई संधै छोईरहन्छ । पछिल्लो समय नेपालमा संविधानसभाबाट नयाँ संविधान लेख्ने काम सम्पन्न भएको छ, जुन आफैमा स्वागतयोग्य छ । नेपालमा विकसित हुँदै गरेको प्रजातन्त्रिक विधि र मानव अधिकारप्रतिको सम्मानित राजनीतिक व्यवहार सह्रानीय छ, तर धर्म निरपेक्षताको नाममा बहुसंख्यक हिन्दुहरुको पहिचानमा धक्का पुगेको कुरा पनि उत्तिकै गंभिर विषय हो ।
भौगोलिक हिसावमा मातृभूमिबाट हजारौं माईल टाढ रहे पनि भावनात्मक हिसावमा नेपालको र अमेरिकामा रहने नेपाली मुलका दाजुभाई दिदीबहिनीहरुको सुख दुखमा उत्तिकै चासो राख्दै ‘प्रवासी नेपाली एकता समाज अमेरिका’, सन २०१२ देखि संयुक्त राज्य अमेरिकामा कृयाशिल छ । यही सिलसिलामा हामीले संबन्धित सहयोगी, शुभेच्छुक, र शुभचिन्तक साथीहरुसंगको परामर्षपछि भर्खरै ‘प्रवासी नेपाली एकता समाज, अमेरिका’ को प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेका छौं । हाम्रो मतृ भूमि र हामी बसेको ठाउँको नेपाली समुदायका लागि नेपालीहरुको यो अभियानमा साथ र सहयोगका लागि तपाईं दाजुभाईदिदीबहिनीहरुलाई हामी हार्दिक आमन्त्रण पनि गर्दछौं । साथै, राष्ट्रिय सम्मेलन आयोक समितिको पहिलो बैठकले निकट भविष्यमै राष्ट्रिय सम्मेलनको मिति र स्थान निर्धारण गर्ने, र सम्मेलन सम्पन्न गर्न आवस्यक उपसमितिहरु गठन गर्ने कुरा पनि जानकारी गराउँदछु ।
प्रथम रष्ट्रिय सम्मेलन आयोजक समिति निम्नानुसार रहेको जानकारी गराउँदछुः
Convener:
LOK NATH TIWARI-MD
Advisers
1. AANKAMI SHERPA NY
2. RAMA SHING CA
3. GYANU RIMAL MD
4. CHANDA SHAHA IL
5. RAJA GHALE GA
6. NARAYAN GURANG SE
7. ROSAN P RANA MD
8. HARI SHARMA VA
9. DR NAR KAJI GURUNG AL
10. GANESH MALEGU MD
11. KIRAN KHADKA MA
12. NETRALA SHRESTHA VA
13. PURN BAHADUR PUN MD
14. HEMANT SHRESTHA VA
15. SUBU KC VA
16. JOTSANA RANA SE
17. ARJUN KC MD
18. BED NIDHI ACHRYA CA
19. MANOHAR THAKURI CA
20. SITA PANDEY MD
21. BIJAYA SHAHA VA
22. BAMDEV ARYAL MD
23 LAXMAN BASNET CA
24          MINU GURUNG C0
25. MOHAN THAPA MD

Co- convener:
DAWA SHERPAVNY

General Secretary:
DEPU BHUSAL NY

Members
4. PREM CHAULAGAI  -MA
5. SHREE PARAJULI-NY
6. BINOD TIWARI-TX
7. ANIL KUMAR PANDEY-CA
8. ARJUN HAMAL-MD
9. RADHA SHARMA-CA
10. HIRA KUMAR SHRESTHA -TX
11. BIDUR BISTHA-NY
12. SHANTI RAM DHAKAL -CA
13. PARASH MANI SHRESTHA -MD
14. RAJENDRA SHRCHAN -MA
15. GOVIND SHING THAKURI -TX
16. BUDHI KALA KHETI -PA
17. KESAB ADHIKARI-RD
18. TOM SITAULA -AL
19. CHET BHATTARAI -NC
20. NARAYAN BIKRAM THAPA -VA
21. GYANENDRA GURUNG -CA
22. SHANTI SHRESTHA -CO
23. GYANENDRA GADAL-CO
24. GANGA CHAULAGAI -CO
25. BISHAW B SHAH NY
26. NIRMAL JHA -CA
27. RANJAN THAPA -MA
28. KHADKA BHATTACHAN-MA
29. KRISHANA MAHAT-MA
30 RUDRA RAWAT- NY
31 NARENDRA SHAH-NY
32 MEENA SHESTHA -NY
33. KUMAR BHANDARI MD
34. SAPTA BAHADUR KC -GA
35. ANANDU LAMA VA
36. RAJESH KARMACHARYA-NY
37. CHANDRA LAMA VA

     
प्रेम कुमार श्रेष्ठ
केन्द्रिय सदस्य, राप्रपा नेपाल, प्रवास ।
1/17/2016