भित्री वस्त्र नलगाई टिभीमा समाचार वाचन



काठमाडौं । अल्बानियाको टेलिभिजन च्यानल ‘फायर टिभी’ले २१ वर्षीया ग्रेटा होक्जालाई निर्वस्त्र समाचार प्रसारण गर्न लगाएको छ ।
टिभीले दर्शकसमक्ष समाचारवाचिकलाई निर्वस्त्र समाचार पढ्न लगाउने वाचा गरेको थियो । यस अघिकी समाचारवाचिका एन्की ब्राकाजले ब्रा नलगाइकन समाचार पढ्थिन् । बाहिर लगाइएको कमिजको टाँक लगाउँदैन थिइन् ।



पछि वयस्कहरुको पत्रिका ‘प्ले ब्वाई’का लागि फोटो लिन लगाइएको आरोपमा उनले फायर टिभीको जागिरबाट हात धुनुपर्यो । फायर टिभीका प्रमुख इस्मत दृष्टिले होक्जाको प्रशंशा गर्दै भनेका छन्, ‘उनी पेशामा इमान्दार छिन्, यो हाम्रो सत्यता उजाचार गर्ने प्रयास मात्र हो ।’

एजेन्सीको सहयागमा ।