नरेन्द्र मोदी ढाका टोपीमा (फोटो फिचर)

सिक्किम भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ढाका टोपी लगाएर सडकमा हिडेका देखिए । मोदीको अाधिकारिक ट्वीटर एकाउण्टमा राखिएका तस्विरमा मोदी सिक्किमको राजधानीका सडकमा ढाका टोपी लगाएर स्थानीयसँग हात मिलाएका देखिन्छन्।

मोदी मंगलबार गंगटोकमा सिक्किम जैविक उत्सव २०१६ को उद्घाटनका त्यहाँ पुगेका थिए । हेराैं मोदीको ट्वीटरमा राखिएका यि तस्विरः