कतारका नेपालीको पिडा (भिडियो सहित)





विदेश जान चाहने नेपालीहरुलाई सोध्यो भने उनीहरुको रोजाईमा पर्ने मुख्य देशहरु मध्ये कतार पनि हो | तर कतार सोचेजस्तो सजिलो भने छैन | कतारमा काम गर्ने नेपालीहरुका धेरै समस्याहरु छन् |

कतारका नेपालीका समस्यालाई समेटेर विश्व प्रसिद्ध 'द गार्डीयन' नामक समाचार संस्थाले तयार पारेको भिडियो प्रस्तुत छ |



source: theguardian