गजबसंग मनोरन्जन गरौँ


शंकर खड्का 
सन्नीभेलका युवासाथीहरु अनिल पन्त, दिपक अधिकारी, नारायण खनाल, शिव बिष्ट र चित्र गुरूड़् साथै अन्य थुप्रै साथीहरुको सकृयतामा नेपाली लोक संस्कृतीको जगेर्ना गर्ने तथा दैनिक कामको थकानबाट शनिबारे सॉझलाई प्रख्यात लोक दोहोरी गायिका शीला आलेको सुमधुर दोहोरी भाकाद्वारा मनोरन्जन पुर्ण बनाउने हेतुले आयोजना गरिन लागेको "सन्निभेल रमझम शाँझ" मा यहाहरु सबैलाई आयोजक हार्दिक निमन्त्रणा गर्दछ। यो अत्यन्तै भिन्न, भाषण रहित र पुर्ण-मनोरन्जनात्मक कार्यक्रम हुनेछ।

,