नेपाली अमेरिकन कलाकार सङ्घको अन्तकृया कार्येक्रम सम्पन्न

नेपाली अमेरिकन कलाकार सँघ उत्तर अमेरिकाद्वारा न्युयोर्कस्थित नेपाली महाबाणिज्य दुतावासमा बिशेष भेटघाट तथा अन्तकृया सम्पन्न गरेको छ,संस्थाका केन्द्रीय अध्यक्ष सुमन बुढा मगर,उत्तर अमेरिका संयोजक यम बराल,बरिष्ठ उपाध्यक्ष बिक्रान्त बस्नेत,ऊपाध्यक्ष मीरा गुरुड०,महासचिव अभय ढुँगेल,सह-सचिव गीता बिर्लाकोटी,सह कोषाध्यक्ष बसन्ती राई सहभागी ऊक्त बिशेष भेटघाटमा महामहिम महाबाणिज्यदुत नारायण प्रसाद मैनाली,बाणिज्यदुत कृसु क्षेत्री,ऊप-बाणिज्यदुत प्रवीण भट्टराईसँग नेपाली कला-संस्कृति,भाषालाई अन्तराष्ट्रीय तवरमा प्रवर्धन गर्ने बिषयमा बिशेष छलफल भएको थियो !