हार्दिक समबेदना -गोपाल विश्वकर्मा, अध्यक्ष, नासो कम्युनिटी

हार्दिक समबेदना


नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले समाजसेवी डा. विष्णुमाया परियार लगायत अरु ८ दिदी बैनी र १ भाइहरुका श्रद्देय पिता रुपबहादुर परियारको स्वर्गरोहरणबाट  अत्यन्त दुखित भएको सार्बजनिक गर्नु भएको छ | यस दु:खद खबरले परिवार, आफन्त, इष्ट मित्र, गाउँ समाज र हामी सबैलाई गहिरो शोकमा पारेको छ भन्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ | साथै अध्यक्ष बि.कले उहाँको परमेश्वोरलोकमा वास होस भनी परमेश्वोरसंग कामना समेत गर्नुभएको छ |
(तस्वीर साभार: usnepalonline.com)