नायक दयाहांग राईसंगको कुराकानी






अहिले चर्चाको शिखरमा छन् नायक दयाहांग राई | नेपाली चलचित्रमा जीवन्त अभिनय गर्न सक्ने नायक हुन् उनि | सानो नाटक खेल्दा खेल्दै चलचित्रमा फड्को मारेका राई यतिबेला नेपाली दर्शक र चलचित्र उद्योगमा धेरै रुचाईएको नाम हो | उनै राईसंग कान्तिपुर टि.भी.का लागि दिलभूषण पाठकले गरेको कुराकानी प्रस्तुत छ :