हार्दिक समबेदना -राजेन्द्र सेन्चुरी, सभापति, नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टर

हार्दिक समबेदना


नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीले समाजसेवी डा. विष्णुमाया परियार लगायत अरु ८ दिदी बैनी र १ भाइहरुका श्रद्देय पिता रुपबहादुर परियारको स्वर्गरोहरणबाट अत्यन्त दुखित भएको सार्बजनिक गर्नु भएको छ | यस दु:खद खबरले परिवार, आफन्त, इष्ट मित्र, गाउँ समाज र हामी सबैलाई गहिरो शोकमा पारेको छ भन्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ | साथै सभापति सेन्चुरीले उहाँको परमेश्वोरलोकमा वास होस भनी परमेश्वोरसंग कामना समेत गर्नुभएको छ |
(तस्वीर साभार: usnepalonline.com)