धन्यवाद छ छिमेकी (भिडियो सहित)


मह जोडीले हालै बजारमा ल्याएको एउटा म्युजिक भिडियोले धेरै चर्चा पाएको छ |

"धन्यबाद छ छिमेकी" शिर्षिकको गीतको यो म्युजिक भिडियो हेर्नेको संख्या बढिरहेको छ | यो भिडियो महको वेब साइटमा हेर्न मिल्छ |

,