"हाम्रा बीचको सम्बन्ध सुधार भएको छ र भबिष्यका लागि सुमधुर सम्बन्ध स्थापित भएको छ |" -अर्थमन्त्री बिष्णु पौडेल




अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको बताएका छन् | भ्रमण दलका एक सदस्य पौडेलले भने, "हाम्रा बीचको सम्बन्ध सुधार भएको छ र भबिष्यका लागि सुमधुर सम्बन्ध स्थापित भएको छ |" कान्तिपुर टेलिभिजनको कार्यक्रम टफ टकमा प्रस्तोता दिलभूषण पाठकसंग उनले यो कुरा बताएका हुन् |

भिडियो हेर्नुस:

,