हार्दिक श्रद्धान्जली

अमेरिकाको बाल्टिमोरका समाजसेवी तथा द नेपाल टुडेका शुभ चिन्तक अमर छन्त्यालका पूजनीय पिता हितमान छन्त्यालको ८२ बर्षको उमेरमा नेपालमा भएको निधनले हामीलाई मर्माहत बनाएको छ | यस दुखद घडीमा दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौं र शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनि भगवानसंग प्रार्थना गर्दछौं |

द नेपाल टुडे परिवार