सुनको भाउ बढ्यो

काठमाडौं, फागुन ११ – गएको तीन दिनदेखि स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ


। सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।