भर्जिनियामा श्रद्धान्जली सभा



स्वर्गीय नेता शुशिल कोइरालाको सम्झनामा नेपाली जनसम्पर्क समिति भर्जिनिया च्याप्टरले डी. सी. क्षेत्रमा  श्रद्धान्जली सभा सम्पन्न गरेको छ | च्याप्टरका सभापति रामशरण हुमागाईंको सभापतित्वमा कार्यक्रम भएको थियो |