कोमल ओलीले गरिन ब्ल्यान्केट बितरण



परोपकार प्राथमिक उपचार केन्द्र धुलिखेल, काभ्रेको सयोजनमा अमेरिका निवासी बुद्दी प्रसाद रेग्मीज्युको सहयोगमा काभ्रेको तिनपिप्ले, पिपलटारमा भुकम्पद्वारा प्रभावित सिमन्तकृत दनुवार परिवारलाई प्रसिद्द गायिका कोमल वलीज्युको पूर्ण सहयोग र प्रमुख आतिथ्यमा न्यानो ब्ल्यान्केट बितरण गरियो ।  वितरण कराक्रम्मा गायिका रितु कडेलज्यु, शारदा रेग्मीको पनि उपस्थिति थियो । २०७२ माघ २९ का दिन कपडाहरु वितरण गरिएको थियो |