हार्दिक समवेदना

हार्दिक समवेदना



मेरा अनन्य मित्र, एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष तथा समाजसेवी बिनोद उप्रेतीका पूज्य पिता चन्द्रनाथ (हरेराम) उप्रेतीको ७६ बर्षको उमेरमा जनवरी ३० गते राती असामयिक निधन भएको खबरले स्तब्ध र मर्माहत भएका छौं | यस दुखद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको को लागि प्रमेस्वोर संग प्रार्थना गर्दै साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनि हार्दिक समवेदना ब्यक्त गर्दछौं |

राजेन्द्र सेन्चुरी
सभापति
तथा नेपाली जनसम्पर्क समिति अमेरिका
मेरिल्याण्ड च्याप्टर