कनेक्टिकटमा श्रद्धान्जली सभा



स्वर्गीय नेता शुशिल कोईरालाको सम्झनामा अमेरिकाको वेष्टहार्टफोर्ड, कनेक्टिकटमा श्रद्धान्जली सभा सम्पन्न भएको छ |


जनसम्पर्क समिति  कनेक्टिकटका सभापति यादव दुलालको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरुले  स्वर्गीय कोइरालाप्रति श्रद्धान्जली ब्यक्त गरेका थिए |