बाल्टिमोरमा श्रद्धान्जली सभा

स्वर्गीय नेता शुशिल कोईरालाको सम्झनामा अमेरिकाको बाल्टिमोरमा श्रद्धान्जली सभा सम्पन्न भएको छ |

कार्यक्रममा महाबाणिज्य दुत प्रेमराजा महत प्रमुख अतिथि हुनुहुन्थ्यो | कार्यक्रममा तरुण पौडेल, गोपाल विश्वकर्मा, उमा शाह, चित्र के.सी, प्रभु थापा, आनन्दकृष्ण घिमिरे, श्याम कार्की, शिवराज पौडेल, रामचन्द्र अधिकारी, भुबनेश्वरी बन्जाडे, एच. बी भण्डारी, राजन त्रिपाठी, कुल गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, गौतम दाहाल, प्रेम श्रेष्ठ, पारसमणि श्रेष्ठ, जेदु पोखेरल, कुलमणि आचार्य, युद्धबहादुर पन्त, राम भण्डारी, मोहन थापा, केमिका भण्डारी, धरम विश्वकर्मा समेतले बोल्नु भएको थियो |

कार्यक्रमको संचालन महासचिव नेत्र के.सी ले गर्नुभएको थियो| च्याप्टर सभापति राजेन्द्र सेन्चुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो |




















, ,