नाकावन्दी सम्झि ठोके केटाहरुले (मुक्तक)

 सरगम भट्टराई

मुक्तक
नाकावन्दी सम्झि ठोके केटाहरुले,
चन्द्र सूर्य झन्डा बोके केटाहरुले ,
 आओ नवयुगहरु राजनीतिमा...,
स्वाभिमानको पाठ घोके केटाहरुले ।
.........      ........     ..........
बाघ बनि गर्जेको थ्यो हिजो छिमेकी,
उसकै आँगनमा टोके केटाहरुले,
देश बन्छ पक्का बन्छ, जाग युवा हो,
समृद्धिको लक्ष्य तोके केटाहरुले ।
       - सरगम भट्टराई

,