हार्दिक समवेदना

हार्दिक समवेदना


एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष बिनोद उप्रेतीका पूज्य पिता चन्द्रनाथ (हरेराम) उप्रेतीको ७६ बर्षको उमेरमा जनवरी ३० गते राती असामयिक निधन भएको खबरले स्तब्ध र मर्माहत भएका छौं | यस दुखद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको को लागि प्रमेस्वोर संग प्रार्थना गर्दै साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनि हार्दिक समवेदना ब्यक्त गर्दछौं |
अर्जुन हमाल
सचिब
एन आर एन उस मेरिल्याण्ड चाप्टर