हार्दिक श्रद्धान्जली !!!



हार्दिक श्रद्धान्जली !!!

   यस बाग्लुंग सेवा समाज अमेरिकाका उपसभापति तथा नेपाली जनसम्पर्क समिती न्यू जर्सी च्याप्टरका सभापति एवं हाम्रा प्रिय मित्र श्री रन बहादुर के.सी. ज्यू को पुजनिय पिता सक बहादुर के.सी. को ९२ बर्षको उमेरमा भएको असामायिक निधनको खबरले यस बाग्लुंग सेवा समाज अमेरिकालाई स्तब्ध एवं मर्माहत तुल्याएको छ । यस दु:खद घडीमा मृतकको आत्माको  चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ साथै शोकसंतप्त परिवारजनमा धैर्यधारणा गर्न सक्ने शक्ती प्राप्त होस् भन्दै भगवानसँग प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौ ।
                             
                          हरि प्रसाद शर्मा
                                  अध्यक्ष
                                    एवं
                 बाग्लुंग सेवा समाज अमेरिका परिवार