प्रतिनिधिहरु काठमाडौँ नपुग्दै बिरोधको पत्र दर्ता

बाल्टिमोर फेब्रुअरी २२ |

नेपाली जनसम्पर्क समिति अमेरिकाका प्रतिनिधिहरु कांग्रेस महाधिबेशनका लागि काठमाडौँ पुग्न नपाउदै कांग्रेस केन्द्रिय कार्यालयमा बिरोधको पत्र दर्ता भएको छ |

बिरोध पत्रमा समितीका अमेरिका सभापतिले मनोमानी रुपमा नामहरु सिफारिस गरेको भन्दै उक्त नामावली उपर पुनरावलोकन गर्न आग्रह गरिएको छ | जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उपसभापति धनन्जय नर्सिङ्ग के.सी.ले उक्त बिरोध पत्र दर्ता गराएका हुन् |

यो बिरोध पत्रलाई समितिका अधिकांस पदाधिकारीहरुको समर्थन रहेको बुझिएको छ | यो समूहले संयुक्त रुपमा प्रेस बिज्ञप्ति समेत जारि गरेको थियो |

जनसम्पर्क समितिका एक सदस्य लेख्छन