शोक पुस्तिकामा एनआरएन अमेरिकाका अध्यक्ष लगायतको हस्ताक्षर




न्यु योर्कमा नेपाली जनसम्पर्क समितिले स्वर्गीय नेता, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शुशील कोइरालाको सम्झनामा राखेको शोक पुस्तिकामा बिभिन्न व्यक्तित्वहरुले शोक मन्तब्य ब्यक्त गरेका छन् |

एनआरएन अमेरिकाका पदाधिकारीहरुले शोक मन्तब्य ब्यक्त गरेका छन् |  सोहि क्रममा शोक पुस्तिकामा शोक मन्तब्य राख्दै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल,  एनआरएन डिआरसी सोनाम लामा | साथमा एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, महासचिव तिलक श्रेष्ठ र जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक जनसम्पर्क समिति अमेरिकाकामहासचिव मुनिन्द्र नेम्वाङ |

पुस्तिकामा शोक मन्तब्य राख्ने क्रम जारी छ | ज्याक्सन हाईटमा रहेको थकाली किचनमा उक्त पुस्तिका राखिएको छ |


,