बाल्टिमोरमा श्रद्धाञ्जली सभाको आयोजना

आदरणीय
दाज्युभाई तथा दिदीबहिनीहरू ,
   जय नेपाल !
बिषय:- श्रद्धान्जली सभा सम्बन्धमा !
महोदय,
उक्त सम्बन्धमा , नेपाली जनसंपर्क समिति मेरील्याण्ड च्याप्टर ले मिति २०७२ साल  माघ २६ मा दिवंगत हुनुभएका, लोकतान्त्रिक आन्दोलनका शिखर पुरूष, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमंत्री श्रद्धेय सुशिल कोइरालाज्युको स्मृतिमा, १३ औं पुण्यतिथिका दिन अर्थात Feb-21 आईतवार दिन को १२:३०बजे Cockeysville Library(9833 Greenside Drive)
     Cockeysville MD 21030मा श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको हुनाले सम्पूर्ण ईच्छुक नेपाली दाजुभाई तथा दिदी बहिनीहरू , बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, समाजसेवी,बुद्दिजिवी,व्यवसायी,कलाकार, पत्रकार, साहित्यकार तथा आम जनसमुदायमा उपस्थितिको लागि  नेपाली जनसंपर्क समिति मेरील्याण्ड च्याप्टर हार्दिक अनुरोध गर्दछ ।
निम्न :-
स्थान:-Cockeyvill Library
9833 Greenside Drive
     Cockeysville MD 21030
समय:- 12:30PM
मिति:- February 21, 2016 (Sunday)

धन्यवाद !
नेत्र केसी
माहासचिव
तथा नेपाली जनसंपर्क समिति,मेरील्याण्ड च्याप्टर परिवार