खुमबहादुरको पैसाले पार्टी फुटाएको हैन -बामदेव गौतम



नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रिय सदस्य खुमबहादुर खड्काले एमाले पार्टी फुटाउन बामदेवलाइ आफुले सहयोग गरेको बताएको बिषयमा उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रेस बिज्ञप्ति नै निकालेर बिरोध गरेका छन् |

नवनिर्वाचित केन्द्रिय सदस्य खड्काले एउटा कार्यक्रममा उक्त विचार ब्यक्त गरेका थिए |

बामदेव गौतमले आफुले खुमबहादुर र गिरिजाप्रसादबाट आर्थिक सहयोग लिएर पार्टी नफुटाएको गौतमले बताएका छन् |
बामदेव गौतमले जारी गरेको बिज्ञप्ति यसप्रकार छ :




,