सुजाताले उम्मेदवारी घोषणा गर्दै : सभापतिमा चारजना पक्का

काठमाडौं फागुन, १९-महाधिवेशन सुरु हुन एकदिन मात्रै बाँकी हुँदा कांग्रेसका नेताहरु उम्मेदवारी घोषणा गर्न व्यस्त छन् । सहमतिको प्रयास सफल हुन नसकेपछि संस्थापन पक्षबाटै तीन जनाको उम्मेद्वारी पर्ने भएको छ ।  कार्यवहाक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानलसहित तथा सुजता
यसबिचमा प्यानल बनाउने कसरत गरेपनि उहाँको समूहबाट सभापति बाहेक अरु पदमा उम्मेदवारी दिन कोही इच्छुक नभएपछि उहाँले आफूले मात्र सभापतिमा उम्मेदवारी घोषणाको तयारी गरेकी छन ।
एक घण्टापछि पौडेलले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका छन । वरिष्ठ नेता शेरबहादुर देउवाले भने बिहीबार बिहान मात्रै उम्मेद्वारी घोषणा गर्ने भएका छन । संस्थापन पक्षबाट धेरैको उम्मेदवारी परेपछि नेताहरुमा असन्तुष्टी आउने र उनीहरुलाई आफ्नो पक्षमा ल्याउने रणनीति अनुसार उहाँले सबैभन्दा पछि उम्मेदवारी घोषणा गर्न लागेका हुन ।

कोइरालाले एक्लै उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।पौडेल र सिटौलाले उम्मेदवारी घोषणा गर्ने तालिका सार्वजनिक गरेलगत्तै सुजाताले उनीहरुभन्दा पहिले उम्मेदवारी घोषणा गर्ने तयारी गरेकी छन । उहाँले बुधबार दिउँसो १ बजे आफ्नै निवास मण्डिखाटारमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्न लागेकी हुन ।

,