सभापतिबाहेकको मतपेटिका सानेपा लगियो



काठमाडौँ, मार्च ६ |

 कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएका मतदानको मतपेटिकाहरु मध्ये सभापति बाहेकका मतपेटिका पार्टी कार्यालय सानेपा लगिएको छ ।

सभापतिका मतपेटिकाहरुका मत अहिले गणना हुदै छ | सभापतिको मतगणना राष्ट्रिय सभागृहमै सुरु भएको छ ।

 महामन्त्री, कोषाध्यक्षसहित ६३ पदका लागि भएको निर्वाचनको मतपेटिका पार्टी कार्यालय लगिएको निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीले जानकारी दिए ।

,