नौ सय मत गनियो, देउवाको अग्रता कायमै



अहिलेसम्मको गणना १ सय ४१ मतले अग्रता लिएका छन्। अहिलेसम्मको मत गणनामा देउवाले ५१८ मत प्राप्त गरी अग्रता लिएका छन। त्यस्तै रामचन्द्र पौडेल ३७७ मत पाएका छन। नौ सय मत गनियो, देउवाको अग्रता कायमै |