हार्दिक श्रद्धान्जली





एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष, नेपाली जनसम्पर्क समिति, मेरिल्याण्ड च्याप्टरका सदस्य तथा अमेरिकाको बाल्टिमोरका सक्रिय समाजसेवी आदरणीय दाजु जेदू पोखरेलका पूजनीय पिता रामप्रसाद पोखरेलको निधनले हामीलाई मर्माहत बनाएको छ | यस दुखद घडीमा दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौं र शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनि भगवानसंग प्रार्थना गर्दछौं |

राजेन्द्र सेन्चुरी
अध्यक्ष, तथा
नेपाली जनसम्पर्क समिति, मेरिल्याण्ड च्याप्टर परिवार