को को अगाडी छन् ? मत सहित

काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ । मतपत्रलाई प्रोजेक्टरमा देखाएर गन्ने व्यवस्था गरिएको छ । २५ केन्द्रीय सदस्यका लागि ९० जना उम्मेदवार छन् । खुलाको सकिएपछि आरक्षणतर्फको मत गणना हुनेछ ।

हेर्नुहोस् कसको मत कति ?

खुमबहादुर खड्का २९
गोपालमान श्रेष्ठ २५
चन्द्र भण्डारी २५
धनराज गुरूङ २७
नारायण खड्का २८
प्रकाशमान सिंह ३६
प्रदिप पौडेल ३६
प्रकाशशरण महत २५
प्रदिप गिरी २५
बद्री पाण्डे २५
बलबहादुर केसी २५
बालकृष्ण खाँड २८
महेश आचार्य २९
मिनेन्द्र रिजाल २९
रामशरण महत २८
विमलेन्द्र निधि २९
विश्वप्रकाश शर्मा २१
सुजाता कोइराला ३४
शेखर कोइराला ३२