एमाले नुवाकोट अध्यक्षमा खतिवडा



नुवाकोट, २६ फागुन । नेकपा एमाले नुवाकोटको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानको अन्तिम परिणाम बुधबार बिहान सार्वजनिक भएको छ । मतपरिणामअनुसार अध्यक्ष पदमा नारायणप्रसाद खतिवडाले ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विन्दा ढुङ्गानाले २४१ मत प्राप्त गरिन् ।

सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षदेखि विभिन्न पदमा ७१ जनाका लागि भएको निर्वाचनमा नारायणप्रसाद खतिवडाको खेमाले बहुमत कायम गरेको छ । खतिवडाका ४४, ढुङ्गानाका २१ र दुबै खेमामा आफ्नो नाम राखेका छजना निर्वाचित भएका छन् । सबैभन्दा बढी मत महिला सदस्यका उम्मेदवार शान्ता थापाले ३५७ र सबैभन्दा कम लेखा कमिटीका सचिवका उम्मेदवार आशीषकुमार मिजारले ३२ पाए ।

उपाध्यक्षमा बद्री मैनाली, सचिवमा बुद्धि प्रधान र उपसचिवमा विष्णुप्रसाद लोहनी विजयी भए । यसैगरी निर्वाचन कमिटीको अध्यक्षमा यमप्रसाद खतिवडा र लेखा कमिटीको अध्यक्षमा पद्म उप्रेती चुनिए ।

कसले कति मत पाए ?

खुल्ला सदस्यतर्फको मत
अर्जुन श्रेष्ठ १९८
अरुण श्रेष्ठ १८४
उषाकिरण तिम्सेना २०४
केपी लामिछाने ३०६
गणेश प्र खतिवडा १७३
गणेश श्रेष्ठ १९६
घकुमार लामा १९४
जीतबहादुर तामाङ घले १६९
जीत बलामी १७५
जीतेन्द्र विष्ट १९६
दीपक कायस्थ २९२
दिपक चित्रकार २७८
पशुपति कोइराला २०४
पूर्णलाल श्रेष्ठ २५९

बासु कडुवाल १८४
बिन्दा ढुंगाना २५४
यमकुमार खागी २०४
राजु सढौला १९५
शिबकुमार मिश्र १८५
समरबहादुर आले १८१
हरि अधिकारी २०५

इलाकातर्फ
इलाका नम्बर १ मा उज्वल बहादुर खड्का निर्विरोध
इलाका नम्बर २ मा प्रदीप प्रसाद पाठक २०६
इलाका नम्बर ३ मा माधव प्रसाद पाण्डे २९०
इलाका नम्बर ४ मा सुदर्शन नेपाल २७३
इलाका नम्बर ५ मा चूडामणि गजुरेल निर्विरोध
इलाका नम्बर ६ मा उद्धब सापकोटा निर्विरोध
इलाका नम्बर ७ मा छत्र बहादुर लामा निर्विरोध
इलाका नम्बर ८ मा शरण उत्सुक सापकोटा निर्विरोध
इलाका नम्बर ९ मा नारायण घिमिरे २५७

इलाका नम्बर १० मा विजय कुमार खनाल २६०
इलाका नम्बर ११ मा अर्जुन कार्की २०३
इलाका नम्बर १२ मा शिबराम दाहाल २७३

नगरपालिकाबाट, सन्जु पण्डित २१७

सदस्य जनजातीतर्फ महिला
अञ्जु लामा निर्विरोध

सदस्य जनजातीतर्फ
मिलन लामा २६०
चन्द्रबहादुर श्रेष्ठ २२८
श्याम तामाङ २२१

दलीततर्फ
बिन्दा विक निर्विरोध
नवराज नेपाली २०२

मजदूरतर्फ, भोलाप्रसाद सेडाईँ निर्विरोध

लेखापरीक्षण आयोगतर्फ
अध्यक्ष, पदम उप्रेती २९४
उपाध्यक्ष, राजन सुवेदी निर्विरोध
सचिव, पुष्पराज लोहनी १९८
सदस्यहरुमा,उद्धव पनेरु
देवकी अधिकारी
बासुदेब भट्ट
यमनाथ भट्ट, सबै निर्विरोध

निर्वाचन आयोगतर्फ

अध्यक्ष, यमप्रसाद खतिवडा २७८
उपाध्यक्षमा हरि प्रसाद रिमाल २७४
सचिवमा रमेश न्यौपाने २९४
सदस्यहरुमा विष्णु जम्कट्टेल (तारुके) २९५,  तुलसी दवाडी २८७, सोभा श्रेष्ठ २८३, कृष्णबहादुर जिसी २१५

महिला सदस्य
सिता दाहाल ३२०
दुर्गा वस्ती २१०
देबकी पाठक २४३
निर्मला खड्का २७२
पार्वती प्याकुरेल ३६१
बिन्दा नेपाल ३३३
बिन्दमाया तामाङ ३५२
मंगलमायाँ प्रजापती २६६
सान्ता थापा ३५७
श्री मायाँ लामा ३३२
सानुमायाँ तामाङ २९२
सावीत्री प्याकुरेल २८९

सीमान्तकृत
अम्जद आलम २९१