सिटौलाका दुई बिज्ञप्ति



दोस्रो चरणको निर्वाचनका सम्बन्धमा पराजित नेता कृष्णप्रसाद सिटौलाले दुई वटा बिज्ञप्ति निकालेका छन |

पहिलोमा उनले शुरु कै मत प्राप्तिका आधारमा पार्टी संचालन गर्नु पर्ने भनेका छन् भने दोस्रोमा मतदान मा सहभागी हुन आग्रह गरेका छन् |






,