२७५० मत गनियो, यी हुन् टप २५ उम्मेदवारहरू

काठमाडाैं, फागुन ३०, नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फका २७ सय ५० मत गनेर सकिएको छ। सोमबारसम्मकालागि मत गणना रोकिएको छ। २७ सय ५० मत गन्दा एक नम्बरमा परेका छन् शेखर कोइराला। उनले १६ सय १५ मत पाएका छन्।  खुमबहादुर खड्का १६ सय ८ मतसहित दोस्रो स्थानमा छन्। प्रकाशमान सिंह १५ सय ७५ मत पाएर तेस्रो स्थानमा कायमै छन्।
धेरै मत ल्याउने २५ उम्मेदवारको सूचीः
१) डा. शेखर कोइराला (१६१५)
२) खुमबहादुर खड्का (१६०८)
३) प्रकाशमान सिंह (१५७५)
४) प्रदीप पौडेल (१५०६)
५) केबी गुरुङ (१५४७)
६) प्रदीप गिरी (१५०२)
७) धनराज गुरुङ (१४९८)
८) रमेश लेखक (१४७८) 
९) बालकृष्ण खाँड (१४७४)
१०) पूर्णबहादुर खड्का (१४७७)
११) महेश आचार्य (१४६५)
१२) बलबहादुर केसी (१४६३)
१३) विमलेन्द्र निधि (१४५४)
१४) रामशरण महत (१४३२)
१५) सुजाता कोइराला (१४१५)
१६) विश्वप्रकाश शर्मा (१४१३)
१७) शंकर भण्डारी (१३५४)
१८) एनपी साउद (१३४३)
१९) बद्रि पाण्डे (१३१९)
२०) गोपालमान श्रेष्ठ (१३०८)
२१)ज्ञानेन्द्रबहादुर कार्की (१३००)
२२) चन्द्र भण्डारी (१२९५)
२३) प्रकाशशरण महत (१२९२)
२४) नारायण खड्का (१२७९)
२५) मीनेन्द्र रिजाल (१२६१)


,