देउवाको अग्रता कायमै, पौडेल पछिपछि सिटौलाको अवस्था लज्जाजनक



काठमाडौं- नेपाली कांग्रेस महाधिवेशनमा सभापति पदको मतगणना जारी छ। मतदान केन्द्र राष्ट्रिय सभागृहमा जारी मत गणनामा शेरबहादुर देउवाले अग्रता कामय गरेका छन्।

यस्तै रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन्।

नेता शेरबहादुर देउवाले अहिलेसम्मको गणना ५१ प्रतिशतभन्दा बढी मत पाएका छन। गणना भएको १२ सय मध्ये देउवाले ६ सय १९ सयमत प्राप्त भएको छ। यो मत गणना भएका मध्येको ५१ प्रतिशत भन्दा बढी हो।

 त्यस्तै रामचन्द्र पौडेल ४ सय ५० मत पाउँदै दोस्रो स्थानमा रहेको छन्।  सभापतिका  अर्का प्रत्यासी कृष्णप्रसाद सिटौला १ सय २० मत प्राप्त गरेका छन्।

,