एकाबिहानै पराकम्प

काठमाडौं, चैत्र २, मंगलबार बिहानै पराकम्पको धक्का महसुस भएको छ। बिहान करिब ३.१२ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.५ म्याग्नेच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ को मुख्य भूकम्पपछि परकम्प जाने क्रम अझै जारी छ।